Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

व्यावसायिक रुपमा स्याउ खेती गर्न कृषकलाई स्याउका बिरुवा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुले  कृषकलाई व्यावसायिक रुपमा स्याउ खेती गर्न वितरण गरेको स्याउका बिरुवा ।

उक्त परियोजनाले यो वर्ष ७० हेक्टर जमिनमा स्याउ बगैँचा बनाउन २१ हजार स्याउका बिरुवा किसानलाई वितरण गरेको छ ।

तस्बिरः नृपेन्द्रबहादुर मल्ल