Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी विश्वकप क्रिकेट लिग-२ः नामिवियासँग नेपाल २ विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–टू को तेस्रो खेलमा नेपाल नामिवियासँग २ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेलमा पराजित भएको हो।

सन् २०२२ नोभेम्बर १४ यता नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक घरेलु मैदानमा पराजित भएको हो ।