Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको काठको ठेकी ।
दूध जमाएर मोही पार्नका लागि प्रयोग गरिने ठेकी यहाँ एक हजार पाँच सयदेखि तीन हजार सम्ममा बिक्री हुने गरेको छ ।
तस्बिर: मणिराम दाहाल
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By