रुकुम पश्चिम दुलिका राज कुमारी बाठा मगरले वार्षिक डेढ लाखमा एक बिघा जग्गा भाडामा लिएर गैरागाउँमा ८ वर्षदेखि व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएकी छिन् ।

घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा गरिएको व्यावसायिक च्याउ खेतीको टनेल । र भाडाको जग्गामा व्यावसायिक रुपमा गरिएको च्याउ खेतीमा उम्रिएका च्याउ टिप्दै किसान राज कुमारी बाठा ।

तस्बिरः कुलदीप न्यौपाने