Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विमानस्थलमा हातपात गर्ने प्रहरीको सरुवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारीमाथि हातपात गर्ने प्रहरीलाई विमानस्थलबाट सरुवा गरिको छ ।

हातपातमा संलग्न रहेको आरोप लागेका असई सञ्जय तामाङ र दुई जना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको हो ।

छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।