Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सोमबारदेखि संसद चल्ने, सभामुख घिमिरेले गरे बैठक कक्ष अवलोकन (फोटोफिचर)

संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । 

WhatsApp Image 2024-02-04 at 15.43.25_63490c9e.jpg

भोलि (सोमबार) बाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् ।

WhatsApp Image 2024-02-04 at 15.43.23_9f725353.jpg

 सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।

WhatsApp Image 2024-02-04 at 15.43.21_040e0584.jpg