Jul 29 2026

Jul 29 2026 | बुधवार, श्रावण १३ गते २०८३

छोरा बोकेर स्कुटर चलाउँदै स्वास्थ्यकर्मी

तनहुँको व्यास नगरपालिका–११ स्थित बेलटारी सहरी स्वास्थ्य केन्द्रकी सिनियर अहेव एवम् स्वास्थ्य इन्चार्ज गीता रखाली मगर छोरालाई पिठ्यूँमा बोकेर बुधबार स्कुटरमा घरतर्फ फर्किंदै ।

 घरमा हेरचाह गर्ने कोही नहुँदा दैनिक आधा घण्टा स्कुटरको यात्रामा दुधेबालक छोरालाई आफुसँगै ल्याउने र लैजाने गर्दै आउनुभएको छ । तस्बिरः सानेबहादुर नेपाली