Jun 05 2026
Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३
Shares
सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर ४.५३ रुपैया त्यस्तै गरी डिजेलको प्रतिलिटर २.३२ र खाना पकाउने ग्यासको १५.७८ रुपैयाले बृद्धि गरेको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By