Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल प्रहरीका चार हजार ९२ प्रहरी सहायक हवल्दारको सरुवा (सूचीसहित)

नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकै पटक सरुवा गरिएको हो । 

उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

हेर्नुस् सरुवा सूची