Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

धोती दिवस मनाउन माइतीघरमा जम्मा भएका सांसद राउतसहित जनमतका कार्यकर्ता पक्राउ (फोटोफिचर)

 काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ ।

ck1.png

जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए ।

ck9.png

उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो ।

ck2.png

प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।

ck2.png

सरकारले माइतीघरसहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

 

ck3.png

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।ck4.pngck5.png

ck6.pngck7.pngck8.pngck10.pngck11.png