Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालतले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश दिएको हो ।

press.png

press1.png