Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चित्तल

चिडियाखानामा संरक्षण एवम् प्रदर्शन राखिएको चित्तल । पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको केन्द्रमा हाल २३ जातिका पशु एवम् चराचुरुंगीको संरक्षण तथा प्रदर्शन गरिएको छ । तस्बिर: हरिप्रसाद बाँस्तोला