Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

यू-१९ एसिया कप क्रिकेटको फाइनलमा यूएईको खराब प्रदर्शन

 यू-१९ एसिया कप क्रिकेटको फाइनलमा अहिले बंगलादेश र यूएई खेलिरहेका छन् ।

यूएईमा भइरहेको फाइनल खेलमा घरेलु टोलिले खराब प्रदर्शन गरेको छ । पहिला ब्याटिङ गरेको बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएईको ७१ रनमा ८ विकेट गएको छ ।

बंगलादेशका बलर सामू यूएईका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् ।