Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एनसेलविरुद्ध अमरेशको रिट ‘स्थगित’ सूचीमा

 एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ । 

अमरेशकै कानुन व्यवसायीका तर्फबाट रिट स्थगित भएको हो । गत मंसिर २२ मा स्वतन्त्र सांसद सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र २८ गते हेर्न नभ्याइनेमा परेको थियो ।