Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जुनार

रामेछाप जिल्ला रामेछाप नगरपालिका ६ ओख्रेनीस्थित बगैँचामा फलेका जुनार । यस वर्ष विगतको वर्षभन्दा बढी जुनार उत्पादन र बजार मुल्य बृद्धि भएपछि यहाँका कृषक उत्साहित बनेका छन् ।