Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

विवाह पञ्चमीको पहिलो दिन यसरी झुम्यो जनकपुर (फोटो फिचर)

 जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन ‘नगर दर्शन’ गराइएको छ।Photos (8).jpeg

मंगलवारदेखि सुरु भएको विवाह पञ्चमीमा जानकी मन्दिरको प्रांगणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको हो । Photos (6).jpeg

त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको हो।Photos (3).jpeg

Photos (2).jpegPhotos (4).jpegPhotos (5).jpeg