Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

महिला फुटबलर अन्जनाले प्रेमी अविरलसँग गरिन् विवाह

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छन् । 

२१ वर्षीया अन्जनाले सोमबार प्रेमी अविरल लामासँग सोमबार विवाह गरेकी हुन् । अविरल भक्तपुर निवासी हुन् ।

अन्जना विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।