Jul 21 2026
Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३
Shares
नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।
शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी टोपबहादुर रायमाझीका छोरा हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By