Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।


सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति शर्माले सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

2-2-1-scaled.webp


महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि सोही अवसरमा महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।