Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?

स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।  छापावाल सुन तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।