Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पञ्चकुण्ड ताल

चिसो बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा  जमेको पानीमाथि रमाउँदै पर्यटक । अन्नपूर्ण हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी चिसो बढेसँगै जमेर मानिसले हिँडडुल गर्न सकिने बनेको छ । तस्बिर: सन्तोष गौतम