Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लालपुर्जा पाएपछि खुसी हुँदै सुकमरिया देवी मुसहर

सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरगञ्जमा लामो समयदेखि बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण भएपछि खुसी भएकी सुकमरिया देवी मुसहर ।

तस्बिरः शंखर पहाडी