Jun 06 2026
Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३
Shares
तनहुँको भानु नगरपालिका ७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा मङ्गलबार दर्शन गर्न आएका भक्तजनको घुइँचो ।
उक्त मन्दिरमा फूलको तोरण अर्पण गरे चिताएको पुग्छ भन्ने जनविश्वास रही आएकोछ ।
तस्बिरः पूर्ण विके
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By