Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मादल मर्मत

दाङको घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोलमा पुराना मादल मर्मत गर्दै जुठे वादी । तिहार पर्व नजिकिएसँगै जुठे वादी बिग्रिएका मादल मर्मत गर्न व्यस्त छन् ।  तस्बिर स् कुलदीप न्यौपाने