Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

१० सीडीओसहित गृह मन्त्रालयका ४० उपसचिवको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको गृहको सूचनामा उल्लेख छ ।

यस्तो छ सूचीः