Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

धान भित्र्याउन किसानलाई चटारो

चितवनको भरतपुर महानगरपालिका–६ गीतानगरमा धान झाँट्दै गरेका श्रमिक ।

मधेश प्रदेशबाट समूहमा आएका श्रमिकले यहाँ ठेक्कामा धान काट्ने र झाँट्ने काम गर्दै आएका छन् ।

तस्बिर: कृष्ण आचार्य