Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हाते यन्त्रले धान काट्दै किसान

चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा हाते यन्त्रले धान काट्दै किसान ।

श्रमिकको अभाव भएपछि हाते यन्त्रको सहायताले धान काट्ने क्रम बढेको छ ।

तस्बिर: कृष्ण आचार्य