Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फेरी पक्राउ परे डिल्लीराम खनाल, नेपाली सेनाविरुद्ध घृणा फैलाएको आरोप

विभिन्न भ्रामक अन्तर्वार्ता दिएर भाइरल बनेका डिल्लीराम खनाल पक्राउ परेका छन् ।

नेपाली सेनाविरुद्ध सामाजिक सञ्जालमार्फत घृणा फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार पक्राउ गरेको हो ।  जिल्ला अदालत काठमाडौंले खनाललाई सात दिन थुनामा राख्न मंगलबार अनुमति दिएको छ ।

खनाल यसअघि अभिनेत्री करिश्मा मानन्धरबारे दिएको अभिव्यक्तिपछि पनि पक्राउ परेका थिए ।  

h.jpg