Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अन्नपूर्ण आधार शिविरमा महासचिव गुटेरेस, स्थानीय बासिन्दाले दिए मायाको चिनो

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरबाट फर्कंने क्रममा।

Tasbir_Gandagi_RSS_15_IMG-20231031-WA0013.jpg

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई अन्नपूर्ण आधार शिविरमा सोमबार स्थानीय बासिन्दाका तर्फबाट मायाको चिनो प्रदान गरिँदै । 

 

SajnayaTasbir_RSS_14_Guturres.jpg

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार अन्नपूर्ण आधार शिविरमा स्थानीय बासिन्दासँग ।