Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

फिलिपिन्स पुगेर विकिनीमा खुलेकी आँचल शर्मा (तस्बिरहरु)

अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी फिलिपिन्स पुगेकी छिन् ।

aachal3.jpg

फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन् । उनले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा उनलाई बिकनीमा देख्न सकिन्छ ।

aachal.jpg

समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरले सामाजिक सञ्जाल लाइक र कमेन्ट समेत धेरै पाएको छ । 

aachal5.png

aachal2.jpg

aanchal4.png