Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

छुर्पी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ स्थित माथिल्लो फेदीमा सुकाएर राखिएको चौँरी गाईको छुर्पी । प्रतिकेजी छुर्पी एक हजार ४०० रुपैयाँमा यहाँ खरिद बिक्री हुँदै आएको छ । तस्बिर: दिलकुमार लिम्बू