Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

निशान मेलामा मौलिका वेषभुषामा सजिएका लिम्बू समुदायका महिला

पाँचथरको थर्पूमा प्रदर्शन गरिएको लिम्बू समुदायको इतिहासको प्रतीक ऐतिहासिक निशान मेलामा मौलिका वेषभुषामा सजिएर मेला हेर्न आउनुभएको लिम्बू समुदायका महिला ।

राजा पृथ्वीनारायण शाहले उपहारस्वरुप दिएको निशान विक्रम संवत् १८८० देखि प्रदर्शन गर्दै आएको छ ।

तस्बिरः दिलकुमार लिम्बू