Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङ्खलाको छाँया

पर्वतको मोदी गाउँपालिका–७ राम्जा देउरालीमा रहेको ठुलीपोखरी पृष्ठभूमिमा अन्नपुर्णलगायतका हिमशृङ्खलाको छाँया ।

मौसम खुलेकाले अहिले पर्वतका डाँडाकाडाँबाट हिमशृङ्खलाको अवलोकन र तस्बिर लिनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।

तस्बिर: लक्ष्मीप्रसाद सापकोटा