Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

युरोपा लिग: लिभरपुलको सानदार जित

युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले शानदार जित निकालेको छ । 

गएराति भएको समूश ‘ई’ को खेलमा फ्रान्सेली क्लब टोलुज एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै लिभरपुल विजयी भएको हो । लिभरपुलका डिएगो जोटा, वाटरु इन्डो, डार्विन नुनेज, रेयन गार्भेनवर्ग र रेयन गार्भेनवर्ग एक–एक गोल गरेका थिए । टोलुज एफसीका थिज्स डालिंगाले एक गोल फर्काएका थिए ।

लिगमा लगातार तीन जित निकालेको लिभरपुल समूह चरणको शीर्षस्थानमा रहेको छ ।