Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

तीन वटा जहाज खरिद गर्न नेपाल वायु सेवा निगमद्वारा टेन्डर आह्वान

नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिद गर्न लागि टेन्डर आह्वान गरेको छ ।

इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी)मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ ।

निगमले ‘सर्ट टेकअफ एन्ड ल्यान्डिङ’ गर्न मिल्ने सानो जहाज खरिद गर्न लागेको हो ।