Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

त्रिकोणात्मक टी–२० सिरिजमा हङकङविरुद्ध ब्याटिङमा नेपाल

त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ । काठमाडौंमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ सुरु गरेको हो । 

नेपालले यसअघिका दुई खेल जितेको थियो ।  नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपाल विजयी भए एक खेल अगावै फाइनलमा पुग्नेछ ।