Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

स्वर्गद्वारी प्यूठान दाङ सरोकार समाजद्वारा दाङको घोराहीमा सराय नाच प्रस्तुत

बडादसैँको सप्तमीका अवसरमा स्वर्गद्वारी प्यूठान दाङ सरोकार समाजले शनिबार बिहान दाङको घोराहीमा सराय नाच प्रस्तुत गरेको छ।

aa.png

स्वर्गद्वारी प्यूठान दाङ सरोकार समाजले शनिबार बिहान दाङको घोराहीमा सराय नाच प्रस्तुत गर्ने क्रममा सहभागीहरु ।

New Project.png

तस्बिर: कुलदीप न्यौपाने