Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपालको लगातार दोस्रो जित

नेपाल त्रिदेशीय शृङ्खलामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । 

बिहीबार मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।