Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पदयात्रा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथदेखि कागबेनीतर्फ पैदलयात्रा गरेर जाँदै गरेका पर्यटक र पृष्ठभूमिमा देखिएको थोराङला भञ्याङ । मनाङदेखि पाँच हजार ४०० मिटर उचाइको थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ आउने पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । तस्बि: सन्तोष गौतम