Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

खाँदबारी बजारमा आफूले बुनेका राडिपाखी बेच्दै महिलाहरु

संखुवासभाको मुख्य व्यापारिक केन्द्र खाँदबारी बजारमा नगरक्षेत्र भित्र बसोबास गर्ने गुरुङ्ग समुदायका महिलाहरु आफूले बुनेका राडिपाखी बेच्दै । तस्बिर: सुजन बज्राचार्य