Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रतिनिधिसभाको बैठक अब दसैंपछि मात्र बस्ने

संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ ।

आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपश्चात सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् ।

संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।