Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य बढ्दा, चाँदीको स्थिर

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन तोलामा एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।