Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

राडीपाखी बुन्दै नेर्पाका गुरुङ महिला

भेंडाको ऊनबाट राडीपाखी बुन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा खोटाङका गुरुङ महिला ।

नेर्पाका गुरुङ समुदायले पुख्र्यौली पेशाका रुपमा बुनेका राडीपाखी नेपालसहित विदेशमा समेत निर्‍यात हुने गरेको छ ।

KM_Khotang-RadipakhiBundai{Khotang}.jpg

राडीपाखी बुन्नका लागि परम्परागत चर्खामा भेंडाको ऊन कात्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा खोटाङका गुरुङ महिला ।

तस्बिर: केदार मगर