Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लोपन्मुख झाँक्री नाच

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा लोपन्मुख अवस्थामा रहेको झाँक्री नाच।

नाच लोपन्मुख हुन थालेपछि पछिल्लो समय मेला महोत्सव र अतिथि स्वागतमा उक्त नाँच देखाउन थालिएको छ।  तस्बिर: खेमराज गौतम