Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एसईई परीक्षा चैत पहिलो सातादेखि, ११ र १२ को कहिले?

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/०८१ का लागि माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिनेछ । एसईईको नतिजा भने ०८१ असारको दोस्रो साता प्रकाशन गर्ने बोर्डको तालिका छ ।

त्यस्तै, कक्षा १२ को वार्षिक परीक्षा ०८१ वैशाख दोस्रो साता र ११ को जेठ पहिलो सातादेखि सञ्चालन गरिने बोर्डले जनाएको छ ।

press.jpg