Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

अख्तियारले राष्ट्रपति पौडेललाई बुझायो वार्षिक प्रतिवेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ।

सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन पेश गरेका हुन्।

संविधान अनुसार, सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ । 

 

press1.webp