शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

आइफोन १५ अत्यधिक तात्ने समस्या समाधान गर्न आईओएसमा अपडेट ल्याउँदै एप्पल

आइफोन १५ अत्यधिक तात्ने समस्या समाधान गर्न आईओएसमा अपडेट ल्याउँदै एप्पल

आइतवार, आश्विन १४ २०८०
आइतवार, आश्विन १४ २०८०
  • आइफोन १५ अत्यधिक तात्ने समस्या समाधान गर्न आईओएसमा अपडेट ल्याउँदै एप्पल

     नयाँ आइफोन बढी तात्ने समस्या पहिचान गरिएको र समाधानका निम्ति आईओएस १७ मा अपडेट ल्याइने एप्पलले जनाएको छ । आइफोन १५ निकै तात्ने गुनासोपछि कम्पनीले सेटअप गर्दा वा रिस्टोर गरेपछि ब्याकग्राउन्डमा एपको गतिविधिका कारण यस्तो भइरहेको जनाएको छ ।

    यस्तै, ‘थर्ड पार्टी’को ताजा अपडेटले सिस्टमलाई ओभरलोड गराउँदा समेत तात्ने समस्या निम्तिएको कम्पनीले जनाएको छ । फेसबुक, इन्स्टाग्राम र उबरजस्ता एप डेभलपरसँग यसको समाधानका निम्ति काम गरिरहेको कम्पनीले जनाएको छ । यो समस्या समाधानका लागि गरिने आईओएस १७ को नयाँ अपडेटले कार्यसम्पादनमा कुनै कमी नल्याउने कम्पनीको भनाइ छ ।

    प्रयोगकर्ताले आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्समा अत्यधिक तात्ने समस्या देखिएको गुनासो गरेका थिए । 

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार