Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

संसदमा विद्यालय शिक्षा विधेयक पेश

 सरकारले संसदमा विद्यालय शिक्षा विधेयक पेश गरेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयक पेश गरेका हुन् ।

मन्त्रिपरिषद्ले पारित गरी उक्त विधेयक यसअघि संघीय संसदमा दर्तामात्र भएको थियो ।