Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

कलाकार तथा निर्देशक दीपाश्री निरौला पुरस्कृत

चलचित्र विकास बोर्डले संविधान दिवसको अवसर पारेर मङ्गलबार आयोजना गरेको ’सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ वितरण कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई पुरस्कृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बीरः भेषराज कार्की