Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

हिउँदमा सुख्खा, वर्षामा जलमग्न

ललितपुरको सौगलस्थित ढुङगेधारा वर्षामा पोखरीमा परिणत हुने गरेको छ । 

हिउँदको समयमा पानीको अभावमा सुख्खा रहने यो धारा वर्षामा भने पानी जमेर पोखरी बन्छ ।